logo

बिहिबार, माघ १ २०८२

kantipurpationlinetv

२०८२ माघ १ बिहिबार

प्रहरी श्रीमती संघद्वारा आईजीपी कार्कीलाई बधाई तथा शुभकामना व्यक्त कार्यक्रम सम्पन्न

प्रहरी श्रीमती संघद्वारा आईजीपी कार्कीलाई बधाई तथा शुभकामना व्यक्त कार्यक्रम सम्पन्न


  • सोमबार, मंसिर १५ २०८२
  • 6.2K
    SHARES

    नेपाल प्रहरी श्रीमती संघ तथा आसरा सुधार केन्द्रका कार्यसमितिका पदाधिकारीहरुबाट नवनियूक्त हुनु भएका नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

    प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त बधाई तथा शुभकामना कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती नविना खत्री कार्की, संघका कोषाध्यक्ष संगिता लम्साल, कार्यसमितिका पदाधिकरीहरु र आसरा सुधार केन्द्रका पदाधिकारीहरु, सिनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।

    उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संघका कोषाध्यक्ष संगिता लम्सालले शुभकामना मन्तव्य प्रदान गर्नु भएको थियो भने कार्यक्रम (सचिव) अनिता ढकाल अधिकारीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech