काठमाडौं — नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’बाट सम्मान गरिएको छ।
उक्त अवार्ड उनलाई अमेरिकाको न्यूयोर्कमा आयोजित विशेष समारोहमा प्रदान गरिएको हो। ‘हामी नेपाली ग्लोबल’ संस्थाद्वारा प्रदान गरिने यस पुरस्कारले समाजमा उल्लेखनीय योगदान गर्ने नेपाली व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान गर्ने उद्देश्य राखेको छ।
कुलमान घिसिङले नेपालको ऊर्जा क्षेत्रमा पुर्याएको अतुलनीय योगदान, विशेष गरी लोडसेडिङ अन्त्य तथा संस्थागत सुधारमा खेलेको भूमिकाको कदरस्वरूप उनलाई यो अवार्ड दिइएको हो।
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
गोरखामा बाबुराम आबद्ध प्रलोपाद्वारा कांग्रेसलाई समर्थन
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति