काठमाडौँ — गायक नेत्र भण्डारी र गायिका सीता बरालको स्वरमा रहेको नयाँ तीज गीत ‘भाईरल बनाइदेऊ’ सार्वजनिक गरिएको छ। समसामयिक विषयवस्तुमा आधारित यस गीतमा टिकटकमा भाइरल बन्ने प्रवृत्तिको कथा प्रस्तुत गरिएको छ।
गीतमा प्रकाश ढकालले शब्द र संगीत भरेका छन्। भिडियोमा एलीना रायमाझी, यादव देवकोटा, भेष बिसी, रमिला खड्का, शिला पाण्डे, राजकुमार थापा, अन्जु भण्डारी लगायत कलाकारहरूको अभिनय रहेको छ। युवराज खत्रीको निर्देशनमा तयार भएको भिडियोलाई आज पारस ढकालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीत मनोरञ्जनसँगै सामाजिक सन्देश दिन खोजिएको छ।
हेर्नुहोस् भिडियो:
-
दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीद्वारा निर्वाचन आयोग र प्रेस काउन्सिलमा उजुरी
-
निर्वाचनको मुखमा चरित्र हत्या गर्ने प्रयास, भ्रममा नपर्न आग्रह
-
प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद: चुनाव जितेपछि मन्त्री बन्ने विश्वास व्यक्त
-
भ्रमपूर्ण प्रचारप्रति तरुण दल नुवाकोटको आपत्ति
-
नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीद्वारा घोषणा–पत्र सार्वजनिक