गाेरखा । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फबाट सांसदको पनि टुंगो लगाएको छ ।आइतबार बसेकाे रास्वपाको सचिवालय बैठकले नाम टुंगो लगाएर निर्वाचन आयोगमा सिफारिस गरेपनि सार्वजनिक गरेको थिएन ।
१. प्रतिभा रावल
२. रचना खतिवडा
३. लिमा अधिकारी
४. विदुषी राणा
५. समीक्षा बास्कोटा
६. श्रद्धा कुँवर
७. टीका सङ्ग्रौला
८. क्रान्ति शिखा धिताल
९. आकृति अवस्थी
१०. सृष्टि भट्टराई
११. मञ्जु भुसाल
१२. प्रभा कार्की
१३. शोभा खनाल
१४. रत्ना कुमारी थापा
१५. ज्ञानु पौडेल
१६. प्रभा ढकाल
१७. रमेश प्रसाईँ
ख. आदिवासी जनजातिबाट
१८. बसुमाया तामाङ
१९. गङ्गा छन्त्याल
२०. सुन्नीमा उदास
२१. अनुष्का श्रेष्ठ
२२. ओजस्वी शेरचन
२३. सिर्जना श्रेष्ठ
२४. रजनी श्रेष्ठ
२५. कुसुम महर्जन
२६. भूमिका श्रेष्ठ
२७. प्रमीला कुलुजु
२८. सुजाता तामाङ
२९. कृपा महर्जन
३०. एलिजा गुरुङ
३१. राम लामा
३२. खुश्बु सरकार श्रेष्ठ
३३. मिङ्मा ग्याबु शेर्पा
ग. मधेसीबाट
३४. पुनमकुमारी अग्रवाल
३५. निशा मेहता
३६. ललिता कुमारी
३७. अंकिता ठाकुर
३८. सरिता महतो
३९. कामिनी कुमारी
४०. सुनिताकुमारी चौधरी
४१. पुरुषोत्तम सुप्रभात यादव
४२. खगेन्द्र कर्ण
घ. दलितबाट
४३. रीमा विश्वकर्मा
४४. अमृता विक
४५. सीता बादी
४६. स्मृति सेन्चुरी
४७. सुष्मा स्वर्णकार
४८. तारा विश्वकर्मा
४९. खिमा विक
५०. प्रकाशचन्द्र परियार
ङ. थारुबाट
५१. गीता चौधरी
५२. करिस्मा कठरिया
५३. सुरेन्द्र चौधरी
५४. प्रेमलाल चौधरी
च. मुस्लिमबाट
५५. समिना मिया
५६. अफ्साना बानु
५७. गलाजा शमीम मिकरानी
-
चुनावी परिणामपछि प्रकाशचन्द्र दवाडीको सन्देश: गोरखाको विकासमा सधैँ साथ रहने प्रतिबद्धता
-
अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउन कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका चिकित्सक टोली उज्बेकिस्तान प्रस्थान
-
गोरखा–२ मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीको निर्वाचन खर्च २२ लाख ५५ हजार
-
गोरखामा तारजाली र सिसिटिभी सहितको मतगणनास्थल तयार
-
प्रेमकुमार खत्रीको शालीनताः पराजय स्वीकार्दै सुदन गुरुङलाई बधाई, पद नरहे पनि सेवाको यात्रा नरोकिने अठोट