logo

बुधबार, चैत्र १० २०८२

kantipurpationlinetv

२०८२ चैत्र १० बुधबार

बालेन्द्र शाहको सपथ शुक्रबार मध्याह्न १२:३४ मा

बालेन्द्र शाहको सपथ शुक्रबार मध्याह्न १२:३४ मा


  • बुधबार, चैत्र १० २०८२
  • 4.2K
    SHARES

    काठमाडौं — प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा तय गरिएको छ।

    बालेननिकट स्रोतका अनुसार साइतमै सपथ लिने व्यहोरा राष्ट्रपति कार्यालयलाई जानकारी गराइएको छ।

    सपथग्रहण समारोहका क्रममा १०८ जना बटुकले स्वस्तिवाचन गर्नेछन् भने १०७ जना बौद्ध लामा गुरुहरूबाट मंगलवाचन गराइनेछ। साथै, ७ जना ब्राह्मणले शंखनाद गरेर समारोहलाई सनातन धर्मअनुसार गुन्जायमान बनाउने तयारी गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech