logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

वरिष्ठ सेफ थापा मगरलाई फादर अफ सेफ्सको उपाधिबाट सम्मानित

वरिष्ठ सेफ थापा मगरलाई फादर अफ सेफ्सको उपाधिबाट सम्मानित


  • शुक्रबार, मंसिर ५ २०८२
  • 6.1K
    SHARES

    ललितपुर – सेफ एसोसिएसन अफ नेपालका संस्थापक अध्यक्ष तथा महालक्ष्मी कलिनरी आर्टस् का प्रबन्ध निर्देशक पुष्प थापामगर “ फादर अफ सेफ्स ” उपाधिबाट सम्मानित हुनुभएको छ । शनिबार महालक्ष्मी कलिनरी आर्टस् नेपालको २२औँ वार्षिकोत्सवका अवसरमा आयोजित बिशेष कार्यक्रममा सेफ्स एशोसिएसन अफ नेपाल र ग्रीन एग्रो नेपालको तर्फबाट थापामगरलाई “ फादर अफ सेफ्स ” उपाधिबाट बिशेष सम्मान गरिएको हो। झन्डै पाँच दशक देखि आतिथ्य क्षेत्रमा नयाँ स्वाद पस्किने क्रमलाई निरन्तता दिँदै पाकशिक्षा एवम् प्रशिक्षण कार्यमा सकृय थापामगरलाई नेपाली पाककला मार्फत नेपाली खानाका परिकारहरू को उजागर गर्ने लगायतका कार्यहरू को कदर स्वरूप “ फादर अफ सेफ्स “उपाधिबाट सम्मान गरिएको सेफ्स एसोसिएसनका अध्यक्ष रेशम कुमार लामा तामाङले बताउनुभयो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page