logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

कुनै पार्टीको सदस्य नरहेको ऊर्जामन्त्री कुलमान घिसिङको दाबी

कुनै पार्टीको सदस्य नरहेको ऊर्जामन्त्री कुलमान घिसिङको दाबी


  • मंगलबार, पुष २१ २०८२
  • 7.5K
    SHARES

    काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हालसम्म कुनै पार्टीको सदस्यता नलिएको बताएका हुन्।

    उनले भने, “आजको दिनसम्म म कुनै पनि पार्टीको सदस्य छैन।”

    हिजो बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले दलीय राजनीतिमा सक्रिय रहेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएकी थिइन्।

    यसैबीच, कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने समझदारी भएको बताइएको छ। एकताअघि उनी उज्यालो नेपाल पार्टीमा सक्रिय रहे पनि रास्वपामा भने हालसम्म सक्रियता देखाएका छैनन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page