काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ४ जना समानुपातिक सांसदको सूची फाइनल गरेको पार्टी प्रवक्ताले जानकारी दिएका छन्।
समानुपातिकतर्फ चयन भएका सांसदहरू यस प्रकार छन् :
भरत गिरी – खस–आर्य पुरुष
ताहिर अली – मुस्लिम पुरुष
खुस्बु ओली – खस–आर्य महिला
सरस्वती लामा – जनजाति महिला
पार्टीले समानुपातिक सांसदको निर्णय आफ्नो आन्तरिक प्रक्रिया र केन्द्रीय कार्यसम्पादन समितिको सिफारिस अनुसार गरेको जनाएको छ।
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण
-
रास्वपाको गोरखाका सबै पालिकामा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशन जेठ २४ मा