logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

बालेन शाह सिलाम साक्मा लगाएर शपथ समारोहमा सहभागी

बालेन शाह सिलाम साक्मा लगाएर शपथ समारोहमा सहभागी


  • बिहिबार, चैत्र १२ २०८२
  • 3.9K
    SHARES

    काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शपथ ग्रहण समारोहमा सहभागी भएका छन्।

    उनी किराती परम्पराअनुसार सिलाम साक्मा लगाएर समारोहमा पुगेका हुन्।

    किराती संस्कृतिमा सिलाम साक्मालाई शुभ संकेतका रूपमा लिइन्छ। यसलाई मृत्यु र अपशकुनको बाटो छेक्ने पवित्र प्रतीक मानिने विश्वास रहेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page