logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

आज बस्दै मन्त्रिपरिषद् बैठक

आज बस्दै मन्त्रिपरिषद् बैठक


  • बिहिबार, बैशाख १० २०८३
  • 2.3K
    SHARES

    काठमाडौं — मन्त्रिपरिषद् बैठक आज बस्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहले मध्याह्न १२ बजेका लागि बैठक बोलाएका हुन्।

    बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा विभिन्न मन्त्रालयगत विषयका साथै समसामयिक एजेन्डामाथि छलफल हुने बताइएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page