logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

सुकुमबासी बस्तीमा माइकिङ : बस्ती खाली गर्नुहोस्

सुकुमबासी बस्तीमा माइकिङ : बस्ती खाली गर्नुहोस्


  • बिहिबार, बैशाख १० २०८३
  • 2.4K
    SHARES

    काठमाडौं — वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ती खाली गराइने सूचना जारी गर्दै काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुमबासी बस्तीमा माइकिङ गरेको छ।

    महानगर प्रहरीको टोलीले बुधबार साँझ नेपाल प्रहरीसशस्त्र प्रहरी बलको सहकार्यमा बस्ती क्षेत्रमा पुगेर सूचना प्रसारण गरेको हो।

    महानगरपालिकाका अनुसार तोकिएको मितिदेखि बस्ती खाली गराउने तयारी अन्तर्गत स्थानीय बासिन्दालाई पूर्वसूचना दिन माइकिङ गरिएको हो। यस सम्बन्धमा थप व्यवस्थापन र समन्वयका लागि सुरक्षा निकायको समेत उपस्थितिमा प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page