logo

शुक्रबार, जेष्ठ २९ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ २९ शुक्रबार

रास्वपा पालुङटार नगर सभापतिमा आनन्दराज पाण्डे निर्वाचित

रास्वपा पालुङटार नगर सभापतिमा आनन्दराज पाण्डे निर्वाचित


  • शनिबार, जेष्ठ ९ २०८३
  • 2.7K
    SHARES

    गोरखा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पालुङटार नगरपालिकाको नगर सभापतिमा आनन्दराज पाण्डे निर्वाचित भएका छन्। नगर अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा पाण्डेले प्रतिस्पर्धी प्रेम गुरुङलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन्।

    निर्वाचन परिणाम सार्वजनिक भएसँगै नवनिर्वाचित नगर सभापति पाण्डेलाई पार्टीका नेता तथा कार्यकर्ताहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

    नगर सभापति पदमा निर्वाचित पाण्डेले अब पालुङटारमा पार्टी संगठन सुदृढीकरण र स्थानीय तहमा प्रभावकारी गतिविधि विस्तार गर्ने अपेक्षा गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page