logo

शुक्रबार, जेष्ठ २९ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ २९ शुक्रबार

उद्योगमन्त्री यादवद्वारा अमलेखगञ्ज आयल निगमको निरीक्षण: इथानोल उत्पादनमा जोड दिन निजी क्षेत्रलाई आग्रह

उद्योगमन्त्री यादवद्वारा अमलेखगञ्ज आयल निगमको निरीक्षण: इथानोल उत्पादनमा जोड दिन निजी क्षेत्रलाई आग्रह


  • शनिबार, जेष्ठ ९ २०८३
  • 2.5K
    SHARES

    बारा, जेठ १०: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको मधेस प्रदेश प्रादेशिक कार्यालयको विशेष निरीक्षण गर्नुभएको छ।
    निरीक्षणका क्रममा नेपाल आयल निगमका निमित निर्देशक नागेन्द्र शाहसहितको उच्च टोलीले मन्त्री यादवलाई निगमको हालको अवस्था, भण्डारण क्षमता र आपूर्ति व्यवस्थाबारे विस्तृत जानकारी गराएको थियो।
    इथानोल: पेट्रोलियम आयात घटाउने वैकल्पिक बाटो
    अन्तर्राष्ट्रिय बजारसँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएको परिस्थितिबीच भएको यस निरीक्षणका क्रममा मन्त्री यादवले मूल्य वृद्धिको असर कम गर्न वैकल्पिक उपायहरू खोज्नुपर्नेमा जोड दिनुभयो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page