काठमाडौं, चैत ५ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ज्ञानेन्द्र शाही लाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ।
आज बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभा सदस्य शाहीलाई दलको नेता चयन गरेको हो। साथै, खुश्वु ओली लाई मुख्य सचेतकमा नियुक्त गरिएको छ।
राप्रपाबाट समानुपातिकतर्फ निर्वाचित ओलीसहित संसदमा पार्टीका कुल पाँच जना सांसद रहनेछन्। प्रत्यक्षतर्फ भने राप्रपाले एक मात्र सिट जितेको थियो।
-
चुनावी परिणामपछि प्रकाशचन्द्र दवाडीको सन्देश: गोरखाको विकासमा सधैँ साथ रहने प्रतिबद्धता
-
अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउन कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका चिकित्सक टोली उज्बेकिस्तान प्रस्थान
-
आयुक्त बन्ने आकांक्षाले पूर्व एआईजी शर्माले गरे प्रहरीमाथि कारबाही
-
कान्तिपुर जनरल हस्पिटलद्वारा एकीकृत समृद्धि नेपाललाई आर्थिक सहयोग
-
गोरखा–२ मा नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीको निर्वाचन खर्च २२ लाख ५५ हजार