गोरखा — लायन्स क्लब अफ गोरखा वज्र कालिकाको वर्ष २०२६/२७ का लागि सम्पन्न निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिएको छ। निर्वाचनबाट क्लबको अध्यक्षमा लायन सुजता बस्नेत चयन हुनुभएको छ।
यसैगरी, प्रथम उपाध्यक्षमा लायन प्रमिला अधिकारी, द्वितीय उपाध्यक्षमा लायन तबु घले, सचिवमा लायन सर्मिला घिमिरे तथा कोषाध्यक्षमा लायन सुमना अर्याल चयन हुनुभएको छ।
नव निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिँदै वर्तमान अध्यक्ष लायन्स उर्मिला डगोल (वर्ष २५/२६) ले नयाँ कार्यसमितिले क्लबका सामाजिक तथा मानवीय सेवामूलक कार्यलाई थप प्रभावकारी बनाउँदै अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो।
लायन्स क्लबले समुदायमा स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान गर्दै आएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी