नुवाकोट, वैशाख ६ — दुप्चेश्वर मन्दिरमा शनिबार भक्तजनहरूले चढाएको भेटी रकम १ लाख ७७ हजार ७२० रुपैयाँ संकलन भएको छ।
मन्दिर व्यवस्थापनका अनुसार कुल संकलित रकममध्ये ३ हजार १६५ रुपैयाँ QR मार्फत प्राप्त भएको हो। त्यस्तै, मध्यान्ह आरतीबाट मात्र ७३ हजार ८१० रुपैयाँ संकलन भएको जानकारी दिइएको छ।
भेटी गणना दैनिक रूपमा भइरहेको मन्दिर व्यवस्थापनले जनाएको छ। साथै, समय मिल्ने सबै भक्तजन तथा सरोकारवालाहरूलाई प्रत्येक दिन बेलुका ५ बजे हुने भेटी गणनामा उपस्थित भई सहभागिता जनाउन आग्रह गरिएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी