दमौली ०७,बैशाख ।जिल्ला प्रशासन कार्यालय तनहुँको सेवा प्रवाह नयाँ भवनबाट सुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँको सेवा प्रवाह सामाजिक विकास कार्यालयको भवनबाट प्रवाह गर्न सुरु गरिएको हो ।जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय क्षतिग्रस्त हुन पुगेपछि वैकल्पिक रुपमा सामाजिक विकास कार्यालयको भवनबाट सेवा प्रवाह गरिएको हो ।
यसअघि जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह दमौली सभागृहबाट समेत सञ्जालन गरिएको थियो । नयाँ भवनबाट सेवा प्रवाह सुरु भएसँगै सेवाग्राहीहरुलाई सुविधा पुग्ने भएको छ ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी