काठमाडौं — वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ती खाली गराइने सूचना जारी गर्दै काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुमबासी बस्तीमा माइकिङ गरेको छ।
महानगर प्रहरीको टोलीले बुधबार साँझ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहकार्यमा बस्ती क्षेत्रमा पुगेर सूचना प्रसारण गरेको हो।
महानगरपालिकाका अनुसार तोकिएको मितिदेखि बस्ती खाली गराउने तयारी अन्तर्गत स्थानीय बासिन्दालाई पूर्वसूचना दिन माइकिङ गरिएको हो। यस सम्बन्धमा थप व्यवस्थापन र समन्वयका लागि सुरक्षा निकायको समेत उपस्थितिमा प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी