गोरखा — गोरखा नगरपालिकाका विद्यालयहरू अब आइतबार नखुल्ने भएका छन्।
नगर कार्यपालिकाले ‘पाठ्यभार मिलाउन’ भन्दै प्रअ बैठक तथा शिक्षा समितिको सिफारिसका आधारमा आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो।
तर सो निर्णय सार्वजनिक भएपछि शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालयहरू हप्तामा शनिबार र आइतबार दुई दिन अनिवार्य बिदा गर्न निर्देशन दिएको छ।
केन्द्रको कडा निर्देशनपछि नगरपालिकाका विद्यालयहरू आइतबार सञ्चालन नहुने भएका हुन्।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी