काठमाडौं, २१ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (मौका) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बोर्डले साउन २ र ३ गते सञ्चालन गरेको पूरक परीक्षाको नतिजा बिहीबार राति सार्वजनिक गरेको हो।
बोर्डका अनुसार परीक्षामा सहभागी ७१ हजार ३१० परीक्षार्थीमध्ये ५८ हजार ८९७ जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। यो कुल परीक्षार्थीको ८१.१९ प्रतिशत हो।
यस्तै, तीन जना परीक्षार्थीको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ।
परीक्षाफल बोर्डको वेबसाइट, एसएमएस सेवा तथा आईभीआर सेवामार्फत हेर्न सकिने बोर्डले जनाएको छ।

-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
जेनजी आन्दोलनको एक वर्ष : उतारचढाव, स्थिरता र समृद्धिको नयाँ बाटो
-
दोहोरी गीत प्रतिष्ठान उपत्यका समितिद्वारा संगीत प्रशिक्षण कक्षा शुभारम्भ
-
कांग्रेसले सरकारलाई दियो १ करोड, बाढीपीडितको राहत र पुनर्स्थापनामा खर्च गर्न आग्रह