काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ र साबित्री गुरुङको सहयोगमा निर्माण गरिएको शिक्षण अस्पतालको विस्तारित सेवा भवन सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
त्रिवि शिक्षण अस्पतालको ४३औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा भवन हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले गुरुङ दम्पतीको सामाजिक उत्तरदायित्व भावनाको प्रशंसा गरे ।
मनकारी मीनबहादुर गुरुङले दुःख गरेर कमाएको धन समाजसेवामा लगाउन पाउनु गौरवको विषय भएको बताए । सरकारको ‘निरोगी नेपाल’ अभियानलाई सहयोग पुर्याउने उद्देश्यसहित भाटभटेनीले स्वास्थ्य क्षेत्रमा गरेको योगदान सकारात्मक उदाहरणको रूपमा प्रस्तुत गरिएको छ ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी