काठमाडौं, वैशाख ६ — सरकारले अबदेखि सरकारी कर्मचारीहरूको तलबभत्ता १५/१५ दिनमा उपलब्ध गराउने निर्णय गरेको छ।
अर्थ मन्त्रालयले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै सो व्यवस्था लागू गर्न महालेखा नियन्त्रक कार्यालयलाई परिपत्र गरिसकेको छ।
महालेखा नियन्त्रक शोभाकान्त पौडेलका अनुसार मन्त्रालयबाट परिपत्र प्राप्त भइसकेको छ र निर्णय छिट्टै कार्यान्वयनमा आउनेछ।
अर्थ मन्त्रालयले कर्मचारीहरूले समयमै तलब पाउन सकोस् र बजारमा नगद प्रवाह बढाएर अर्थतन्त्रलाई चलायमान बनाउन यो निर्णय गरिएको जनाएको छ। 
-
यात्रु सेवामा दिनरात खटिँदै गोरखा दरौँदी यातायातका अध्यक्ष दिपक बोहोरा
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
दसैँ मनाउन घर फर्किनेको लर्को, नयाँ बसपार्कदेखि कलंकीसम्म चहलपहल
-
चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना
-
सन्तोष परियारको दशैंको मर्मस्पर्शी गीत ‘लाहुरेको दशैं तिहार’ले रुवायो दर्शक