काठमाडौँ । शंकर श्रेष्ठ र ममता गुरुङको स्वर रहेको ‘सर्यो सर्यो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शैलु आचार्यको शब्द तथा किरण भुजेलको संगीत रहेको छ । गीतको भिडिओमा गायक शंकर र अभिनेत्री गरिमा शर्माको अभिनय छ ।
गीतको भिडिओमा १ प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानी र बिछोडका पल देखाउन खोजिएको छ । जहाँ शंकर र गरिमार भिडिओमा रोमान्टिकसमेत देखिएका छन् । भिडिओ सान थापाले निर्देशन गरेका हुन् भने रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ । भिडिओको सम्पादन दिपसन शाहले गरेका हुन् ।
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण