logo

आइतबार, साउन १७ २०८३

kantipurpationlinetv

२०८३ साउन १७ आइतबार

काठमाडौं: नेपाली लोकदोहोरी तथा पञ्चेबाजा संगीतमा पछिल्लो समय नयाँ स्वाद थपिएको गीत ‘घडीको सुई उल्टो घुमेर’ यतिबेला सामाजिक सञ्जालमा अत्यधिक चर्चामा रहेको छ। टिकटक,...


लमजुङ। बेसीशहर नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका’ घोषणा गरिएको छ। नगरभित्र खोप पाउनुपर्ने सबै लक्षित उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार सम्पूर्ण...


काठमाडौं । गोर्खाली गायिका निशा गुरुङको प्रस्तुतिमा नयाँ दोहोरी गीत ‘तीनढिके फुली’ (ढाकाको टोपीले)  सार्वजनिक भएको छ। गायिका गुरुङको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको...


गोर्खा: गोर्खाको पालुङ्गटार नगरपालिका–२ आँपपिपलस्थित जनता माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजको अध्यक्षमा इन्द्रराज भट्टराई चयन भएका छन्। काठमाडौंको वनस्थलीस्थित मदर्स बैंक्वेटमा जेठ ९ गते...


गोरखा । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको चारदिने पुनर्ताजगी तालिम सम्पन्न गरेको छ। जेठ ८ देखि...


काठमाडौं । रोल्पा जिल्लामा २०६० साल पौष ६ गते बुवा कुमार बुढा मगर र आमा धनमाया बुढा मगरको कोखबाट जन्मिएकी नृत्याङ्गना तथा मोडल अस्मिता...


गोरखा: जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख भरतबहादुर बिकको सरुवा भएको छ । उनलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, तालिम शाखा महाराजगञ्जमा सरुवा गरिएको हो ।...


भक्तपुर — २०८३ जेठ ७ गते भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगर र उपप्रमुख मसली माया थोकरसहितको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको...


बारा, जेठ १०: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको मधेस प्रदेश प्रादेशिक कार्यालयको विशेष निरीक्षण गर्नुभएको छ। निरीक्षणका...


काठमाडौं — खेलकुद केवल मनोरञ्जन मात्र नभई समाजलाई एकताबद्ध बनाउने माध्यम भएको उल्लेख गर्दै काठमाडौं महानगरपालिका वडा नं. १६ ले स्वर्गीय मुकुन्द रिजालको स्मृतिमा...


Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

You cannot copy content of this page