काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेन–जी आन्दोलनमा भएको दमनसम्बन्धी विषयमा छानबिन गर्न गठन गरिएको आयोगमा लिखित जवाफ पेस गरेका छन्।
मेयर शाहले आयोगले सोधेका प्रश्नहरूमा केन्द्रित रही सोमबार तीन पृष्ठ लामो लिखित जवाफ बुझाएका हुन्। उनको सचिवालयका अनुसार सोमबार अपराह्न ४ बजे आयोगका १५ वटा प्रश्नको लिखित जवाफ पेस गरिएको हो।
यसअघि आयोगले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि आफ्नो धारणा पेस गर्न पत्र पठाएको थियो। सोही क्रममा काठमाडौँ महानगरपालिकाका मेयर शाहलाई समेत प्रश्नावलीसहितको पत्र पठाइएको आयोगले जनाएको छ।
-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा