काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा उनलाई शुक्रबार परिवारको जिम्मा लगाइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराई ले बले रिहा भएको पुष्टि गरेका छन् ।
प्रहरीका अनुसार उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा पाँच दिनअघि पक्राउ गरिएको थियो । सोही कसुरमा अनुसन्धानका लागि उनलाई हिरासतमा राखिएको थियो ।
यसैबीच, अमेरिकामा बस्दै आएकी संगम बिष्ट ले बलेमाथि बलात्कारको आरोप लगाएकी छन् । उनले अमेरिकामा बलेविरुद्ध मुद्दा दायर गरेको बताइएको छ ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण