logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

गोरखाका कांग्रेस नेता राजेन्द्र बजगाईँले गरे पार्टी परित्यागको घोषणा

गोरखाका कांग्रेस नेता राजेन्द्र बजगाईँले गरे पार्टी परित्यागको घोषणा


  • आइतबार, चैत्र २९ २०८२
  • 3.3K
    SHARES

    काठमाडौँ — नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईँले पार्टी परित्याग गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफूले कांग्रेस छोडेको घोषणा गरेका हुन्।

    बजगाईँले पार्टीले किसुनजीको सदस्यता पुनःस्थापन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै उक्त निर्णयको औचित्य नभएको बताएका छन्। उनले कांग्रेस विचलित मानसिकताले ग्रस्त मानिसहरूको भिडको पार्टी बनेको आरोप पनि लगाएका छन्।

    उनले पार्टीका नेताहरूलाई लक्षित गर्दै संस्कार, इतिहास र प्रगति पथ अनिश्चिततामा हराएकाहरूको भीड भन्दै टिप्पणी गरेका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page