काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका निवर्तमान अध्यक्ष हरिबल्लभ नेपालले ‘लोक सञ्चारकर्मी कल्याणकारी कोष’मा हरिबल्लभ नेपालको २५ हजार योगदान गरेका छन् ।
शनिवार परेको जन्मदिनको अवसरमा कोषका अध्यक्ष समेत रहेका नेपालले २५ हजार २५ रुपैयाँ सहयोग प्रदान गरेका हुन् ।
पछिल्लो समय लोक सञ्चारकर्मीहरुको दुखमा सहयोग गर्ने हेतुले कोष बढवालाई तिब्रता दिइएको छ । कोषमा ६ लाख भन्दा बढी रकम जम्मा भइसकेको कोषका सचिव तथा संस्थाका अध्यक्ष चन्द्रमणि गौतमले जानकारी दिए ।
यसअघि राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका संस्थापक अध्यक्ष गोविन्द्र गिरी, वर्तमान अध्यक्ष चन्द्रमणि गौतम, सचिव कमल सरगमले आ–आफ्नो जन्मदिनको अवसरमा कल्याणकारी कोषमा रकम जम्मा गरिसकेका छन् ।
-
सुमन परियार र मेनुका सोनीको ‘डिप्रेसन’ सार्वजनिक, प्रेम धोका र मानसिक पीडाको कथा
-
किन आयो युवा नेता मुकुन्द सिलवालको राजिनामा
-
कागभुसुण्डे मन्दिरमा धार्मिक एवं सांस्कृतिक कागबेनी मेला हुने
-
मानुङकोटको प्रेमकथामा आधारित बद्री सापकोटा र अमृत अधिकारीको ‘मानुङकोटैमा’ सार्वजनिक
-
लोक दोहोरी क्षेत्रमा जम्दै हरिचन्द्र भट्ट क्षेत्री