logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

सबै अग्रजलाई सँगै लिएर अघि बढ्नेछौं : विश्वप्रकाश शर्मा

सबै अग्रजलाई सँगै लिएर अघि बढ्नेछौं : विश्वप्रकाश शर्मा


  • शनिबार, बैशाख ५ २०८३
  • 3K
    SHARES

    काठमाडौंमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी नयाँ ऊर्जा र एकतासहित अघि बढ्ने बताएका छन्। सर्वोच्च अदालतले गगनकुमार नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको विषय सार्वजनिक भएपछि उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्।

    शर्माले सबै अग्रज नेताहरूलाई साथमा लिएर अघि बढ्ने र सबैको जीत तथा हित सुनिश्चित गर्ने बताएका छन्। उनले कांग्रेसलाई थप बलियो बनाउँदै नयाँ सम्भावनाको यात्रामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    उनले गगन थापा सभापति भएको समयमा माला लगाइरहेको तस्बिर पनि साझा गरेका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page