१८ चैत, काठमाडौं — रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पर्सा जिल्ला अदालतमा उपस्थित भई तारेख बुझेका छन्। सहकारी ठगी प्रकरणसँग सम्बन्धित मुद्दामा उनी मंगलबार अदालत पुगेका हुन्।
अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार लामिछाने तारेख बुझेर केहीबेरअघि फर्किएका छन्। पर्सास्थित सानो पाइला सहकारी ठगी प्रकरणमा उनीविरुद्ध मुद्दा दर्ता रहेको छ।
लामिछाने फागुन २१ मा सम्पन्न निर्वाचनमा चितवन–२ बाट निर्वाचित सांसद हुन्।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण