सत्तारुढ दल रास्वपाका उपसभापति डीपी अर्यालले प्रतिनिधिसभाको नयाँ सभामुख पदका लागि मनोनयन दर्ता गरेका छन्। रास्वपा दुई तिहाइ नजिक भएकाले अर्याल निर्विरोध सभामुख निर्वाचित हुने सम्भावना रहेको छ।
निर्वाचन कार्यतालिका अनुसार आज साढे २ बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ। आइतबारको प्रतिनिधिसभा बैठकमा प्रस्तावकले प्रस्ताव राख्ने, समर्थकले समर्थन गर्ने र त्यसपछि सामूहिक छलफलपछि निर्णयार्थ प्रस्तुत गरिनेछ।
रास्वपाको संसदीय दलको बैठकले यसअघि नै अर्याललाई सभामुखका लागि अघि सार्ने निर्णय गरेको थियो।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण