गोरखा — गण्डकी प्रदेश सरकार अन्तर्गत रहेको आँपपिपल अस्पतालले ओपीडी तथा प्रशासन सेवा सम्बन्धी नयाँ सूचना जारी गरेको छ।
अस्पताल प्रशासनले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार मिति २०८२ चैत २२ गते नेपाल राजपत्रमा प्रकाशित सूचना तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०८३/०१/०४ गते प्रकाशित प्रेस विज्ञप्ति बमोजिम अबदेखि शनिबार र आइतबार ओपीडी तथा प्रशासन सेवा बन्द रहने जानकारी दिएको हो।
तर, आकस्मिक सेवा (Emergency) तथा अन्तरंग विभाग (IPD) लगायतका सेवाहरू भने २४ सै घण्टा निरन्तर सञ्चालनमा रहने अस्पतालले स्पष्ट पारेको छ।
अस्पताल प्रशासनका अनुसार सेवाग्राहीहरूलाई आवश्यक जानकारी लिई सेवा लिन अनुरोध गरिएको छ।
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण