logo

मंगलबार, साउन १२ २०८३

kantipurpationlinetv

२०८३ साउन १२ मंगलबार

इक्यानको २९ औं स्थापना दिवस मनाइँदै

इक्यानको २९ औं स्थापना दिवस मनाइँदै


  • शुक्रबार, भाद्र १२ २०८२
  • 20.7K
    SHARES

    काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) स्थापना भएको २९ वर्ष पूरा भएको अवसरमा आज (भदौ १३) विशेष कार्यक्रम आयोजना हुँदैछ।

    राजधानीको ¥याडिसन होटलमा दिउँसो ३ बजे सुरु भएको कार्यक्रममा इक्यानका सदस्य, शिक्षाविद्, विदेशी विश्वविद्यालयका प्रतिनिधि र सरकारी अधिकारीहरूको उपस्थिति छ।

    अवसरमा इक्यानका अध्यक्ष शेषराज भट्टराईले सम्पूर्ण सदस्य, विद्यार्थी तथा सरोकारवालाप्रति आभार प्रकट गर्दै शुभकामना व्यक्त गरेका छन्। उनले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई इक्यानले वर्षौंदेखि पारदर्शी र भरपर्दो परामर्श सेवा प्रदान गर्दै आएको उल्लेख गरे।

    केन्द्रसँगै इक्यानका विभिन्न शाखा कार्यालयहरूले पनि स्थापना दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरिरहेका छन्।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page