- २०८३ कार्तिक १४ शुक्रबार
काठमाडौं । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार पुलको रिडिजाइन स्वीकृत गराइदिने...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन क्षेत्रको दिगो विकास तथा प्रवर्द्धनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तीव्र गतिमा काम अघि बढाएको बताएका छन्। उनले...
लमजुङ: राइनास नगरपालिकाले विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्व तथा विद्यार्थीलाई सम्मान गरेको छ। नगरसभाको १८औँ अधिवेशनबाट निर्णय भएअनुसार उत्कृष्ट राइनास सेवा पुरस्कार, राइनास...
गोरखा — समयमै मनसुन सक्रिय भएसँगै गोरखामा यस वर्ष बर्खे धानको रोपाइँ तीव्र गतिमा भइरहेको छ। कृषि विकास कार्यालय गोरखाका अनुसार हालसम्म जिल्लाभर करिब...
काठमाडौं । तारकेश्वर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा सभा २०८३ सम्पन्न गर्दै लामो समयदेखि समुदायमा स्वास्थ्य सेवा प्रवाहमा योगदान...
काठमाडौं — टोखा नगरपालिकाले घर नम्बर वितरण परियोजनाअन्तर्गत घर तथा सडकमा नम्बर प्लेट जडान अभियानको औपचारिक शुभारम्भ गरेको छ। नगर प्रमुख प्रकाश अधिकारी, प्रमुख...
काठमाडौं । सर्वोच्च अदालतले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन नदिने सरकारको निर्णय खारेज गरेको छ। न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सरकारको उक्त निर्णय...
गोरखा — गोरखा नगरपालिका–३ र सिरानचोक गाउँपालिका–६ जोड्ने दरौँदी खोलामाथिको मोटरेबल पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ। गोरखाको नयाँसाँघु–नारेश्वर–गोरखा सडकअन्तर्गत निर्माण सम्पन्न पुलको आइतबार...
काठमाडौं । काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी आश्विन राउतको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक...
पोखरा — समाजसेवी एवं युवा व्यवसायी लक्ष्मण नेपालले आफ्नो जन्मदिनको अवसरमा हुने फजुल खर्च कटाएर पोखरास्थित रेन्बो चिल्ड्रेन होम नेपालमा आश्रित बालबालिकालाई सहयोग गरेका...
Copyright © All right reserved to kantipurpati.com Site By :TriTech
You cannot copy content of this page