काठमाडौं, वैशाख ६ — सरकारले अबदेखि सरकारी कर्मचारीहरूको तलबभत्ता १५/१५ दिनमा उपलब्ध गराउने निर्णय गरेको छ।
अर्थ मन्त्रालयले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै सो व्यवस्था लागू गर्न महालेखा नियन्त्रक कार्यालयलाई परिपत्र गरिसकेको छ।
महालेखा नियन्त्रक शोभाकान्त पौडेलका अनुसार मन्त्रालयबाट परिपत्र प्राप्त भइसकेको छ र निर्णय छिट्टै कार्यान्वयनमा आउनेछ।
अर्थ मन्त्रालयले कर्मचारीहरूले समयमै तलब पाउन सकोस् र बजारमा नगद प्रवाह बढाएर अर्थतन्त्रलाई चलायमान बनाउन यो निर्णय गरिएको जनाएको छ। 
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी